स्वास्थ्य

दैलेखका “एकराज खड्का बचाऔँ र नेपाल ल्याऔँ” अभियान सुरु

दैलेख: दैलेखको नारायण नगरपालिका वडा नं. ७ का एकराज खड्का विगत ३ सातादेखि कलेजोको समस्या भएपछि मलेसियाको दनगुन अस्पतालको आइसियुमा छन् । विदेशमा गएर राम्रो कमाई गरेर घरमाबाबु आमा, श्रीमती र छोराछोरीलाई खुसी बनाउने...

पुरा पढ्नुहोस
युवालाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण

दैलेख ः युवाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । मानसिक स्वास्थ्य समस्या पहिचान र समाधानका लागि नारायण नगरपालिका आयोजना मनोसामाजिक संस्था टिपिओ नेपालको सहयोगमा युवाहरूलाई मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण प्रदान गरिएको हो...

पुरा पढ्नुहोस
कुष्ठरोगीको आशंकमा छ वर्ष छाउगोठमा बिताउनु परेपछि …

हुम्ला : कुष्ठरोगको आशंकामा छ वर्षदेखि छाउगोठमा बस्दै आएका सिमकोट गाउँपालिका–८ याङगु गाउँका ५६ वर्षीय धनवीरे कामीको उद्धार गरिएको छ । प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको समन्वयमा जिल्ला अस्पतालले शनिबार गाउँमै पुगेर एम्बुलेन्समार्फत विरामी...

पुरा पढ्नुहोस
लागुऔषधको कारोबार र दुव्र्यसनमा महिला पनि

दैलेख ः पछिल्ला वर्षहरूमा लागु औगुऔषधको कारोबार तथा दुव्र्यसनमा महिला सहभागिता रहने गरेको पाइएको छ । केही वर्ष अघिसम्म सामाजिक प्रतिष्ठा देखाउँदै लागुऔषध तथा अन्य कुलतमा प्रत्यक्ष सहभागी नहुने महिला पछिल्ला वर्षहरूमा लागुऔषधको दुव्र्यसनी...

पुरा पढ्नुहोस
उपचारको पखाईमा धनवीर

सिमकोट (हुम्ला) : यहाँको सिमकोट गाउँपालिका–८ याङ्गुका ५६ वर्षीय धनवीर कामी वर्षौँदेखि कुष्ठरोगबाट ग्रसित छन् । उपचारको सट्टा परिवारले छुट्टै राखेको उनी अहिले हिँडडुल गर्न नसक्ने अवस्थामा पुगेका छन् । तर हालसम्म उनको उपचार...

पुरा पढ्नुहोस
पूर्वप्रधानमन्त्री नेपालसहित ९३ जनाविरुद्ध मुद्दा दायर

धमाका समाचारदाता÷काठमाडौं ः नेपालको इतिहासमा पहिलोपटक पूर्व प्रधानमन्त्रीमाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पतञ्जली योग पीठ तथा आयूर्वेद कम्पनी नेपालको जग्गा प्रकरण सम्बन्धमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाविरुद्ध विशेष...

पुरा पढ्नुहोस
सतरी प्रतिशत किशोरी उमेर नपुग्दै गर्भवती

दैलेख : बालविवाह न्यूनीकरण गर्ने भन्दै दैलेखमा विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । अभियानका नाममा सरकारी निकायसँगै यहाँ सञ्चालनमा रहेका गैरसरकारी संस्थाले लाखौँ रुपैयाँ खर्चिँदै आएको भए पनि जिल्लाका स्थानीय तहमा कानुनी मान्यता...

पुरा पढ्नुहोस
रारा घुम्न पुगेका आन्तरिक पर्यटकको लेक लागेर मृत्यु

मुगु : नेपालको प्रमुख पर्यटकीयस्थल रारा घुम्न आएका एकजना आन्तरिक पर्यटकको मृत्यु भएको छ । रारा घुम्न आएका काभ्रेको धुलिखेल नगरपालिका–१० स्थायी ठेगाना भएका वर्ष ५४ का भुवन विश्वकर्माको सोमबार बिहान लेक लागेर मृत्यु...

पुरा पढ्नुहोस
खानेपानी, सरसफाई तथा स्वच्छता नेपाल र भारतबीच समझदारी पत्रमा हस्ताक्षर

काठमाडौं : खानेपानी मन्त्री प्रदीप यादव तथा भारत सरकारका जलशक्ति मन्त्री सिआर पाटिलले खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) क्षेत्रको विकाससम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा आयोजित एक विशेष कार्यक्रमबीच खानेपानी, सरसफाइ...

पुरा पढ्नुहोस
शिविरबाटआठ सय बढीलाई सेवा

दैलेख : दैलेखको ठाटिकाँध गाउँपालिकामा सञ्चालित स्वास्थ्य शिविरबाट आठ सय बढी नागरिकलाई सेवा प्रदान गरिएको छ । दुर्गमका नागरिकको सहज स्वास्थ्य परीक्षण गर्ने उद्देश्यले दुई दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरबाट एक हजार आठ सय...

पुरा पढ्नुहोस